इन्द्रेणी

– शर्लिन सुनुवार

इन्द्रेणी,इन्द्रेणी आकशमा इन्द्रेणी
घामपानी पर्दा लाग्छ अति सुन्दर रंगको इन्द्रेणी ।

रङ्गीचङ्गी पुतली फुल फुलमा बस्छन्
इन्द्रेणीमा अति सुन्दर सात रंगहरु हुन्छन् ।

यसमा रातो, सुन्तला, पहेलो, हरियो,
आकाशे निलो, बैजनी र निलो रंगहरु हुन्छन् ।

इन्द्रेणी,इन्द्रेणी आकशमा इन्द्रेणी
घामपानी पर्दा लाग्छ अति सुन्दर रंगको इन्द्रेणी ।

One thought on “इन्द्रेणी

Leave a Reply

Your email address will not be published. Required fields are marked *